काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।
उक्त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमानहरु काठमाडौं नै फर्किएका हुन् ।
आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।