# विमान

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान गन्तव्यमा नपुग्दै फर्किए

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् । उक्त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमानहरु काठमाडौं नै फर्किएका हुन्...