सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाराका शिवकुमार सर्राफलाई उक्त प्रकरणमा पक्राउ गरे पछि संख्या २७ पुगेको हो ।

गत साउनमा ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएपछि राजस्व अनुसन्धान टोलीबाट बरामद अवैध ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो। ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी, उनीहरुसँग साँठगाँठ भएका नेपाली र भारतीयलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?