कलकका श्रीमती र छोरामाथि हतियार प्रहार गर्नेलाई कारबाही गर्न नेकपाको माग

बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार भएको थियो । बझाङको सुर्मा गाउपालिका वडा नम्बर ३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो ।

उक्त घटनामा संलग्न दोषीलाई कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी बझाङले माग गरेको छ । मगलबार जिल्ला सचिव प्रबिन सी ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको यथासिघ्र खोजी तलासी गरी जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासन कार्यालय बझाङ संग माग रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाको विज्ञप्ति :

घाइते भएकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?