१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

वडा अध्यक्ष माथि कुटपिट गर्ने एमाले नेताहरु पार्टीबाट निष्कासित !

कञ्चनपुर । नेकपा एमाले कंचनपुरको वडा अध्यक्ष माथि कुटपिट गर्ने नेताहरुलाई पार्टीबाट निष्कासित गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा १८ वडा अध्यक्ष रवीन्द्र देवकोटा माथि केही दिन अगाडि सांघातिक आक्रमण गरेको आरोपमा ७ जनालाई निष्कासित गरेको हो । सोमबार बसेको एमाले कञ्चनपुर सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला कमिटीका सदस्य कमल रोकाया, राधाकृष्ण जोशी, केशव चन्द, रमेश भट्ट, युवा संघका रोहित कुँबर, नविन चन्द, र प्रविन बोगटीलाई सदस्यता समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको जनाइएको छ ।

विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?