१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

बरामद सुनको तौल यकिन गर्न टक्सार विभाग लगियो

काठमाण्डु । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमास्थलबाट बरामद भएको करिब १०० किलो सुन जोख्नका लागि टक्सार विभाग लगिएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन जोख्न पठाइएको हो ।

बरामद भएको सुनको तौल करिब सय किलो अनुसमान गरिएको छ । यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् । त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ । यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?