आज विश्व जनसंख्या दिवस ,सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज

काठमाण्डाै । आज परेको बिश्व जनसंख्या दिवश सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ ।

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । आज विश्व जनसङ्ख्या दिवस,‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’भन्ने नाराका साथ मनाइँदै छ ।

नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ । स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा सुधार देखिए पनि सहरी तथा सुविधासम्पन्न ठाउँमा जनसङ्ख्याको चाप बढ्दो छ ।

आज पनि देशमा लैङ्गिक विभेद , वर्गीय विभेद र सामाजिक कुरीतिहरु जस्ताको त्यस्तै बहाएकाले यसको न्यूनीकरणका लागि पहल कदमी लिनपर्ने देखिन्छ । बढ्दो जनसंख्याले गरिबी, भोकमारी ,जस्ता समस्या निम्तिने हुँदा सन्तान उत्पादन र बसाइँसराइ लाई व्यवस्थित गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?