मेयर बालेनलाई हर्कको यस्तो प्रतिबद्धता

काठमाडौँ।आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका काठमाडौं महानगरपालिका मेयर वालेन साहलाई धरानका मेयरले ढाडस दिएका छन् ।

अदालतले मेयर बालेन लाई तारिख बोकाइरहेको,आफूलाई अपराधी बनाएको भन्दै साहले उनले आइतबार साँझ ट्विट गरेपछि साम्पाहाङले‘नडराउनु’भन्दै साथ दिने प्रतिवद्धता जनाएका हुन्।

साहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,‘आज एउटा विशेष दिन,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनुभयो,भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा।म आज बाट अपराधी।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्विटरमा जवाफ दिँदै लेखे,‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?