रुसी आक्रमणमा परी आठजनाको मृत्यु

काठमाडौं । युक्रेनको पूर्वी डोनेस्क क्षेत्रको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा कम्तीमा आठजनाको मृत्यु भएको छ ।

बीबीसीलेका अनुसार युक्रेनको आन्तरिक मन्त्रालयले लाइमन सहरमा रुसी गोलाबारीमा अन्य १३ जना घाइते भएका छन् ।

एउटा घर, एउटा छाप्ने पसल र तीनवटा कारमा आगलागी भएको थियो । जसलाई उद्धारकर्ताहरूले निभाएको मन्त्रालयले जनाएको छ ।

यो देशले आक्रमणको ५००औँ दिनलाई चिन्ह लगाउँदै आएको छ । गत महिना सुरु भएको युक्रेनको प्रतिआक्रमण पूर्वी डोनेट्स्क र दक्षिण–पूर्वी जापोरिज्जिया क्षेत्रमा जारी छ ।

लिमानको सानो सहर डोनेट्स्कको प्रमुख रेलवे हब हो । यो सुरुमा रूसले कब्जा गरेको थियो तर अक्टोबरमा युक्रेनको सेनाले पुनः कब्जा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?