लागू औषध सहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा वेदकोट नगरपालिका–१० नँयागाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट–७ सुडाका २१ वर्षीय नबिन डगौरालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिईएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा दुबैजनाको साथबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषध फेलापारी पक्राउ गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?