अमरेश विरुद्ध आरजूले गरिन् मुद्दा दर्ता , यस्तो छ कारण

काठमाडौं। शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध मुद्धा दर्ता गरेकी छन् । अमरेशले देशका ठूला भ्रष्टाचार काण्डमा संलग्नताको आरोप लगाएको भन्दै आरजु राणा देउवाले गालीबेइज्जती तथा मानहानिको मुद्दा हालेकी हुन् ।

सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गरेको स्रोतले जनाएको छ । आरजुले दर्ता गरेको रिटलाई लामो समयसम्म गोप्य राख्न कोसिस गरिए पनि सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?