नेपालवाद सिद्धान्त सहित ‘स्वतन्त्र नेपाली पार्टी’ खोल्दै युवराज सफल

काठमाण्डौं : रवि लामिछानेविरुद्ध पटक-पटक मुद्दा हाल्दै चर्चामा आएका युवराज पौडेल (सफल)ले पार्टी खोल्न लागेका छन् ।

उनले खोल्न लागेको नयाँ दलको नाम ‘स्वतन्त्र नेपाली पार्टी’ राखिएको छ । पार्टी दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टीको नीति मौलिक हुने उनले जानकारी दिएका छन् ।

उनले आफ्नो पार्टीले कुनै पनि आयातीत वाद नअँगाल्ने उनले बताएका छन् । पार्टीको सिद्धान्त नेपालवाद रहने उनले बताए । पार्टीले राजालाई पनि स्थान दिने उनको भनाइ छ ।

सफलले सामाजिक सञ्जालमा पार्टीको सदस्यताको आह्वान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?