विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सदनमा विश्वासको मत प्राप्त गर्न सकेनन् । बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका हुन् । बहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे । मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।
मुख्यमन्त्री हिक्मत कार्कीले सदनमा पाएनन् विश्वासको मत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














