काठमाडौं । भाटभटेनी सुपरमार्केट मालिक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मुछिएका थिए ।

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।