‘कावासोती साइफर’ सार्वजनिक (भिडियो सहित)

कावासोती साइफर भोल्युम ३ सार्वजनिक भएको छ। युनिकन रेकर्डसको प्रस्तुति रहेको उक्त र्‍याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे-४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल-ला, यौंग-सौगात, प्रोमीज, मौजी, ड्रेकोल्ड, एन पिस लगायतको र्‍याप रहेको छ।

सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त र्‍याप साइफरको छायांकन गणेश परियारले गरेका छन्।
आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए।

उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताउनुभयो।
गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्स लगायतको सहयोग रहेको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?