फारवेस्टर्न राइडरले गरे सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

प्रकाश भट्ट, कञ्चनपुर – कैलालीको गोदावरी नगरपालिका ८ का साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) ले सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्।

कैलालीकै गोदावरी नगरपालिका वडा नं.२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शाहले आफ्नो युट्युबको पहिलो कमाई बाट शैक्षिक सामग्री वितरण गरेका हुन्।

सुप समावेशी आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरूका लागि पढाई हुने विद्यालय हो ।

साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी लामो समयदेखि पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका शाह समाज सेवामा पनि निकै सक्रिय रहेका पाइन्छन्।

आफूले सकेको सहयोग गर्न पाउँदा खुसी महसुस भएको साइकलयात्री शाहले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?