नेकपा द्धारा २ बिगाहा जमीनमा कागती खेती गरिँदै

जनकपुर। नेपाल कम्युनिस्ट पार्टी (विप्लब) पश्चिम जनकपुर ब्यूरोद्वारा लगभग २ बिगाहा जमिनमा कागती खेती गरिँदै छ ।

सिन्धुली जिल्लाको दुधाैलि नगरपलिकाँ वाड न १३ मा करिब दुई बिगाहा क्षेत्रफलमा कागति खेती गर्न लागिएको नेकपा जनकपुर ब्युरोले जानकारि दिएको हो ।

नेकपाको अनुसार आत्मनिर्भर पार्टी आत्मनिर्भर नेता कार्यकर्ता निर्माण गर्ने नीति अनुरुप जनकपुर ब्यूरोमा दुई बिगाहा क्षेत्रफलमा बिहिबारबाट काम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?