महिलाको हातबाट दही खाँदै उपप्राध्यापक चलाउनेले तोडे अनशन

काठमाडौं, ८ असार । न्यायको माग राख्दै अनसनरत त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन्। केही दिनदेखि अनशनरत रहेका चलाउनेले शुक्रबार एक महिलाको हातबाट दही खाएर अनशन तोडेका हुन्।

नेविसंघका केही कार्यकर्ताहरूले आफूमाथि कुटपिट गरेको र सोही विषयमा सरकारले मुद्धा फिर्ता लिएको भन्दै उनले अनशन बसेका थिए।

तर, बिहीबार सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको भन्दै उनले अनशन स्थगित गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?