महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधरणमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको हो ।

महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए ।‘उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने। एक ठाउँबाट अर्को ठाउँमा डिउटी सार्ने र डिउटी अवधी थप्ने जस्ता कारबाही गरिएको कुरा बजगाईले वताए ।

नगर प्रहरीहरुले सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने,फलफूल तरकारीका क्रेटमा बुट बजार्ने,व्यापारीलाई अपराधीजस्तै व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?