घट्यो हवाई भाडा , कहाँको कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई यात्राको भाडा घटाएको हो ।

सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा रु ९० ले घटेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारि दिएका थिए ।

यसैगरी, काठमाडौं–भद्रपुरको रु तीन सय, काठमाडौं–विराटनगरको रु दुई सय ४०, काठमाडौं–धनगढीको रु चार सय ४५, काठमाडौं–नेपालगञ्जको रु तीन सय २५, काठमाडौं–भैरहवाको रु दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?