नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वेदकोटमा योग शिविर आयोजना

कञ्चनपुर – वेदकोट नगरपालिकामा योग शिविर आयोजना भएको छ। नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वेदकोट नगरपालिका र पतञ्जलि योग समिति वेदकोटको संयुक्त आयोजनामा बुधबार योग शिविर आयोजना भएको हो।

उक्त योग शिविरमा पतञ्जलि योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टको सभापतित्व तथा वेदकोटका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो।

“योगा गरौँ रोग हटाउँ” भन्ने मूलनाराका साथ वेदकोट नगरपालिकाको सभाहलमा योग शिविर सम्पन्न भएको पतञ्जलि योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टले बताउनुभयो। उक्त योग शिविरमा वेदकोट नगर कार्यसमितिका पदाधिकारी लगायत स्थानीयहरूको भव्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?