धनगढीमा लागु औषध सहित २ जना पक्राउ

कैलाली : लागुऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी–६ को १८ वर्षीय जमनसिंह धामी रहेको प्रहरीले बताएको छ।

उनीहरुलाइ कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कमा २ ग्राम ११० मिलीग्राम लागुऔषधसहित मंगलवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। अनमोल शाहले चलाएको से ७ प १४०१ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा लागुऔषध फेला पारी मोटरसाईकलसहित दुबैलाइ नियन्त्रणमा लिएको जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?