१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा घाईते

कञ्चनपुर, असार ५ : कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा परी घाईते भएका छन । मंगलबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ९ लालपुर क्षेत्रमा पत्रकार दमाई सवारी दुर्घटनामा परेका हुन ।

महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार दमाई रिर्पोटिङ्गका सिलसिलामा महेन्द्रनगरदेखि दैजी जाने क्रममा लालपुरमा दुर्घटनामा परेर घाईते भएका हुन नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य समेत रहेका पत्रकार दमाई आचार्य पनि हुन । दलित पत्रकार संगठनका नेता समेत रहेका पत्रकार दमाई दुर्घटनामा परेपछि पत्रकार दुखित भएका छन ।

से १ त ५१९५को टेक्टरको ट्रलीमा रहेको टायर खसेर पत्रकार दमाई सवार सुपप्र ०२००३प ४४७३ मोटरसाईकलमा ठोकिदा पत्रकार घाईते भएका हुन । घाईते पत्रकारको प्रारम्भिक उपचार महाकाली अस्पतालमा गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि चिकित्सकले सिटीस्केन सहित थप उपचारका लागि अन्यन्त्र रिर्फर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुर्घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी निरीक्षक एव सुचना अधिकारी भरतराज गिरीले चालक राम बहादुर चौधरी र टेक्टर वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताए । घाईते पत्रकारको नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी सहितका पत्रकारले अवस्था बुझेर स्वास्थ्य लाभको कामना गरेका छन । टेक्टर धनीपक्षबाट पत्रकार दमाईको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?