आजको तरकारी तथा फलफुल मुल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) को मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठूलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रीड सिमी, फर्सी, रायोको साग र हाइब्रीड काक्रो ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६७ पैसा, सेतो आलु ३४ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

साथै, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५०० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, ज्यापु काउली ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, तने बोडी ४६ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी २५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ भने परवर ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी,सेलरी र पुदीना २४० रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, दसहरी आँप ८६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा र लोकल काक्रो १२० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?