दर्ता नगरी सञ्चालनमा रहेका अस्पतालमा काठमाडौं महानगर द्धारा तालाबन्दी

काठमाडौँ। दर्ता नगरी सञ्चालनमा रहेका अस्पतालहरूमा काठमाण्डौ महानगरपालिका द्धारा ताला बन्दी गरिएको छ ।

वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ काटेश्वरमा रहेको सहयात्री अस्पतालमा जनस्वास्थ्य विभागले आज ताला लगाएको हो ।

जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ‘मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र जसमा हुने सानातिना त्रुटीले धेरै ठुला घटना निम्त्याउन सक्छ। यस्ता संवेदन सिल क्षेत्रहरू विना दर्ता, अवैधानिक रुपमा सञ्चालन भएका स्वास्थ्य संस्था हरु सरकार र नागरीक प्रति गैरजिम्मेवार ठहरिएको हुँदा ताला लगाइएको हो ।

विभागले लक्षित बर्गलाई उपलब्ध गराउनु पर्ने सेवाको नियमित निगरानी र अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?