पार्टी योजनालाई कार्यान्वयन गर्दै तीव्रगतिमा अगाडि बढाउने नेकपा भक्तपुरको निणर्य

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले तत्काल ल्याएका पार्टी योजनाहरुलाई आत्मसाथ गर्दै तीव्रगतिमा सङ्घर्षका कार्यहरू अगाडि बढाउने निर्णय गरेको छ । २४ गते भक्तपुरमा बसेको नेकपा कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो अन्तर्गत भक्तपुर जिल्ला समितिको सेल कमिटी प्रशिक्षणत्मक बैठकमा उक्त निणर्य गरिएको हो ।

उक्त बैठकमा प्रमुख अतिथि रहेका नेकपा जिल्ला इन्चार्ज अखिल सी ले ” दलाल संसदिय ब्याबस्था असफल भएको प्रस्ट्याउँदै विकल्पमा नेपाल कम्युनिस्ट पार्टीले स्थापना गर्न खोजेको वैज्ञानीक समाजवादी ब्यवस्था भएको वताए । बैज्ञानीक समाजवादी ब्यवस्था स्थापना गर्न सडक संघर्ष गरिरहेको नेकपा सधैं जनताको पक्षमा रहेको उनले जिकिर गरेका थिए । ”

अपार सी को अध्यक्षतामा बसेको उक्त बैठकमा अतिथिमा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला कमिटी सदस्य बिन्दु सी,भक्तपुर जिल्ला सदस्य तथा भक्तपुर जिल्ला न्याय बिभाग प्रमुख दुर्गा सी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?