बजेटले सुदूरपश्चिमलाई हेपेको सांसद शेरबहादुर कुवँरको गुनासो

काठमाडौं। सांसद शेरबहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् । संसद्मा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले यसअघि नै गरेका कतिपय सहमति समेत बेवास्ता गर्दै बजेट बनाएको आरोप लगाए ।

नीति तथा कार्यक्रममा आएका विषयसमेत बजेटमा छुटाइएको भन्दै उनले असहमति प्रकट गरे ।

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सहमतिविपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याएको भन्दै उनले अस्पतालमा बेडको संख्यापनि सहमतिविपरीत घटाइएको भन्दै त्यहाँको जनता आन्दोलनमा रहेको बताए ।

उनले भने,‘४० वटा जिल्लामा मात्रै अधिकांश बजेट हालिएको भन्ने बाहिर आएको कुरा सत्य नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?