कञ्चनपुरमा कांग्रेस वडा अध्यक्ष थापा जुवा खालबाट पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट सोमबार १० जना जुवाडे पक्राउ परेका छन्। वडाबाट खटिएको प्रहरी र जिल्लाको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

भिमदत्त नगरपालिका–४ बसपार्क स्थित लालबहादुर चौधरीले सञ्चालन गरेको होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका –११ का वडा अध्यक्षसमेत रहेका प्रकाश थापा, भिमदत्त नगरपालिका–३ का धिरज चन्द, भिमदत्त नगरपालिका– ४ का सन्जु रानामगर, भिमदत्त नगरपालिका– १८ का नारायन चन्द, भिमदत्त नगरपालिका –१ का राकेश साउँद, देवराज नाथ, शेर सिँ विष्ट, धर्मराज भट्ट र हर्क बोहरा रहेका छन्।

उनीहरुको साथबाट नगद १ लाख ५६ हजार दुई सय ९५ रुपैँया सहित ६ थान तास बरामद गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?