नेकपा भक्तपुरले गर्यो सहिदको सम्झनामा दीप प्रज्वलन कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्लाले सहिदहरुको सम्मान र सम्झनामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । शुक्रबार बेलुकी भक्तपुर ठिमीको शंखधर चोकमा उक्त कार्यक्रम गरिएको हो ।

दिप प्रजोलन कार्यक्रममा भक्तपुर जिल्लाका जिल्ला सेक्रेटरी देव सी लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सहादत प्राप्त गर्ने सहिदहरु महान,प्रज्वल,दिपेन्द्र,निरन्तर र रामकुमार लगाएतका सहिदहरुप्रति सम्मान स्वरूप दिप प्रज्वलन सहितका विभिन्न कार्यक्रमहरु नेकपाले देशै भरी गरेको छ त्यसै अनुरूप भक्तपुरमा पनि सो कार्यक्रम गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?