लागू औषध सहित महेन्द्रनगरबाट दुई जना पक्राउ

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरको हो ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बस्ने बर्ष २९ को लोकेन्द्र राना मगर र सोही वडा बस्ने २० वर्षीय पारस बादीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

मगरको ससाथबाट रेक्सोजेसिक एक सय ३४ एम्पुल, डाइजाफाम आठ एम्पुल, फेनार्गन एक सय ३४ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ । मगरनजिकै उभिरहेका बादीबाट प्रहरीले फेनार्गन २४ एम्पुल र रेक्सोजेसिक २४ एम्पुल फेला पारेको प्रहरीले बताएको छ ।उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?