नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। अदालतले रायमाझी र पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी देखाएको छ भने पूर्वगृहमन्त्री खाँणलाई मतियार ठहर गरेको छ।

यस प्रकरणमा सरकारी वकिलले ३० जनाविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ ठगी, सरकारी कागजात कीर्ते र संगठित अपराधसहित पाँचवटा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरूमध्ये प्रतीक थापा र सञ्जीव रायमाझीसहित ७ जनाले भने सफाइ पाएका छन्। दोषी ठहर भएकाहरूको सजाय निर्धारण अर्को सुनुवाइबाट हुने अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?