नक्कली सुकुमवासीका कारण वास्तविक पीडित मारमा : नेपाल प्रहरी

नेपाल प्रहरीले सुकुमवासी व्यवस्थापन प्रक्रियामा अवरोध पुर्‍याउने ‘टाठाबाठा’ र नक्कली सुकुमवासीको पहिचान गर्न वास्तविक भूमिहीनहरूलाई आह्वान गरेको छ। शुक्रबार जारी सूचना अनुसार, केही स्वार्थी व्यक्तिले सुकुमवासीको नाममा अनुचित लाभ लिँदा वास्तविक पीडितहरू न्यायोचित आवास र अधिकारबाट वञ्चित भइरहेका छन्। प्रहरीले राज्यको यो कदम सुरक्षित र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न चालिएको भन्दै सरकारी अभियानमा एकजुट भई सहयोग गर्न सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?