बलात्कारको आरोपपछि कलाकार सागर लम्साल (बले) चलचित्रबाट निष्कासित

कलाकार सागर लम्साल (बले) लाई ‘पाँच पाण्डव’ चलचित्रबाट निष्कासन गरिएको छ। अमेरिकामा रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएपछि निर्माण पक्ष कालीरानी फिल्मस्‌ले यो निर्णय लिएको हो।

नैतिकताका आधारमा उनलाई हटाइएको र खिचिसकिएको ९० प्रतिशत दृश्य समेत चलचित्रमा समावेश नगरिने निर्माण पक्षले जनाएको छ। फिल्म युनिटले घटनाको सत्यतथ्य जाँचबुझका लागि समेत माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?