अमेरिकी विदेश मन्त्रालयले इरानका १० शीर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलर सम्मको पुरस्कार घोषणा गरेको छ। सार्वजनिक सूचीमा नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सुरक्षा परिषद् सचिव अली लारिजानी सहित ६ जनाको तस्बिर सार्वजनिक गरिएको छ। ‘इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स’ (IRGC) का विभिन्न सैन्य एकाइहरूको नेतृत्व गर्ने यी अधिकारीहरूले इरानको विदेश नीति र अर्थतन्त्रमा ठूलो प्रभाव राख्छन्।
अमेरिकाद्वारा १० इरानी अधिकारीको सुराकी दिनेलाई १ करोड डलर पुरस्कार घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














