ओलीलाई बालेनको समवेदना: ‘पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेका छन्। ओलीका पिताको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले गहिरो समवेदना प्रकट गरेका छन्।

​केही समयअघि मात्रै आफ्ना पिता गुमाएका बालेनले पिताको अभावले जिन्दगीमा अपूरणीय रिक्तता ल्याउने महसुस गरेको बताएका छन्। उनले पितालाई रक्षक, गुरु र देवताको रूपमा चित्रण गर्दै शोकको यस घडीमा अध्यक्ष ओली र उनको परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?