आधा सिलिन्डर ग्यास बेच्ने निर्णयको कास्कीका व्यवसायीद्वारा विरोध

नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास पठाउने गरेको निर्णयप्रति ग्यास बिक्रेता संघ कास्कीले कडा आपत्ति जनाएको छ। संघका अध्यक्ष नारायणदत्त दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णय अव्यवहारिक र लागतका हिसाबले चुनौतीपूर्ण रहेको बताएका छन्।

​व्यवसायीका अनुसार आधा ग्यास भर्दा पनि ढुवानी र लोड-अनलोड खर्च पूर्ण सिलिन्डरकै बराबर हुने भएकाले उद्योगीलाई घाटा हुन्छ। यसले गर्दा जिल्ला बाहिरका उद्योगले कास्कीमा ग्यास आपूर्ति रोक्न सक्ने र अभाव झन् बढ्ने चेतावनी दिइएको छ। संघले यो निर्णय सच्याई पूर्ण तौलकै सिलिन्डर वितरण गर्न र भण्डारण क्षमता बढाउन सरकारसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?