सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह ३५,६८८ मतसहित चौथो पटक निर्वाचित भएका छन्। उनले कांग्रेस सभापति गगन थापालाई १२,८५७ मतान्तरले पराजित गरे। २०६४ देखि अपराजित थापाको १८ वर्षे संसदीय यात्रामा यो पहिलो हार हो। काठमाडौँ ४ मा ह्याट्रिक जित पूरा गरी यसपटक मधेश झरेका थापा भावी प्रधानमन्त्रीको दाबेदार थिए। सिंहले भने यसअघि कांग्रेस र स्वतन्त्र उम्मेदवारका रूपमा सोही क्षेत्रबाट चुनाव जितेका थिए।
गगनको संसदीय यात्रामा ब्रेक, अमरेश चौथो पटक विजयी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














