# Gagan thapa

गगनको संसदीय यात्रामा ब्रेक, अमरेश चौथो पटक विजयी

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह ३५,६८८ मतसहित चौथो पटक निर्वाचित भएका छन्। उनले कांग्रेस सभापति गगन थापालाई १२,८५७ मतान्तरले पराजित गरे। २०६४ देखि...