प्रधानमन्त्री कार्कीद्वारा मतदान: ‘मेरो कर्तव्य पूरा भयो’

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्दै आफ्नो नागरिक कर्तव्य पूरा भएको बताउनुभएको छ। २०८२ फागुन २१ मा आयोजित प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएपछि उहाँले मुलुकको जिम्मेवारी पूरा गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।

​राजनीतिक अस्थिरतापछि भइरहेको यस निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाताले ६ हजार ५ सय ४१ उम्मेदवारको भाग्य फैसला गर्दैछन्। निर्वाचन आयोगले ३ लाख ४१ हजार सुरक्षाकर्मी परिचालन गरी मतदानलाई शान्तिपूर्ण बनाउन कडा व्यवस्था मिलाएको छ। आयोगले दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने र मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?