ललितपुरमा प्रहरीमाथि आक्रमण, १२ जना पक्राउ

ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथलीमा गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। यस्तै, झम्सीखेलमा हो-हल्ला गर्ने समूहलाई सम्झाउन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ। दुवै घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते प्रहरीको किष्ट र अल्का अस्पतालमा उपचार भइरहेको छ। अदालतले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?