नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौँको नयाँ बानेश्वरमा मंगलबार बिहान टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ। बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा २ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक ४८ वर्षीय बद्री कोइरालाको ज्यान गएको हो। सुनसरीका कोइराला भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा नायब सुब्बा पदमा कार्यरत थिए। प्रहरीले टिपर चालक २६ वर्षीय विकास थापामगरलाई नियन्त्रणमा लिएको छ। फोहोर संकलनमा प्रयोग हुने उक्त टिपरले ठक्कर दिएको बारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?