रास्वपा नेता डा. शंकर ढकालले दिए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय नेतृत्व मञ्च तथा निर्वाचन सम्पादन समिति सदस्य इ. डा. शंकर ढकालले पदबाट राजीनामा दिएका छन्। फागुन १७ गते उपसभापति डोलप्रसाद अर्याललाई पठाएको पत्रमा उनले पार्टीभित्र बृहत सहभागिता, पारदर्शिता र उत्कृष्टताको सम्मानका लागि राजनीतिमा रूपान्तरण आवश्यक रहेको बताएका छन्। काभ्रेका डा. ढकालले भविष्यमा पनि सुशासन र सामाजिक न्यायको मुद्दामा सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?