पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ को घोषणा

सीमामा चर्किएको हिंसापछि पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेको छ। पाकिस्तानी हवाई आक्रमणमा १३३ अफगान लडाकु मारिएका र २७ चौकी ध्वस्त भएको दाबी गरिएको छ भने अफगानिस्तानले ५५ पाकिस्तानी सैनिक मारेको दाबी गरेको छ। रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारले आतंकवाद निर्यात गरेको आरोप लगाउँदै धैर्य समाप्त भएको बताउनुभएको छ। दुवै देशले एकअर्कालाई भारी क्षति पुर्‍याएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?