प्रचण्डद्वारा चितवन-३ केन्द्रित प्रचारको खण्डन

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रममा आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रित भएको भन्ने प्रचारप्रति कडा आपत्ति जनाउनुभएको छ।

निर्वाचन प्रक्रिया सुरु भएदेखि आफू त्यस क्षेत्रमा पाइला समेत नटेकेको स्पष्ट पार्दै उहाँले यस्तो भ्रम फैलाउनु आफू र उम्मेदवार रेनु दाहालमाथि अन्याय हुने बताउनुभयो।

​प्रचण्डका अनुसार रेनुले विगत ९ वर्षमा चितवनमा गरेको विकास र कार्यसम्पादन नै उनको चुनावी प्रचारको मुख्य आधार हो। छोरीको राजनीतिक सफलतामा आफ्नो हस्तक्षेप नरहेको र उनले आफ्नै क्षमताले चर्चा कमाएको उहाँको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?