भोजपुरमा सेनाको बस दुर्घटना, २४ जना घाइते

भोजपुरमा सेनाको बस दुर्घटना, २४ जना घाइते
​भोजपुर नगरपालिकाबाट निर्वाचनको बेस क्याम्प खडा गर्न टेम्केमैयुङतर्फ जाँदै गरेको नेपाली सेनाको बस बुधबार सेतीबगरमा दुर्घटना भएको छ। श्रीनाथ गणको ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ। बसमा चालकसहित २६ जना सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?