दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ _ मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको छ। फागुन २१ गते हुने निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन लागेको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि पटक-पटक पक्राउ परेर रिहा भएका प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उनीमाथि निगरानी बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?