२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

दार्चुलामा प्रहरी हवल्दारको हत्या, ४ जना नियन्त्रणमा

दार्चुला _ दार्चुलामा सामुदायिक प्रहरी हवल्दार योगेन्द्र घर्ती मंगलबार महाकाली नगरपालिका–४, बांगाबगडा स्थित होटलको पछाडि मृत फेला परे। प्रारम्भिक अनुसन्धान अनुसार उनलाई कुटेर हत्या गरिएको आशङ्का गरिएको छ। घटनामा संलग्नता आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले अनुसन्धान जारी रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?