रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत असन्तुष्ट नेता विनाशर्त एमाले फर्किँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू विनाशर्त एमालेमा फर्किने भएका छन्। उनीहरूले बुधबार पत्रकार सम्मेलनमार्फत एमाले फर्किन आह्वान गर्ने तयारी गरेका छन्। एमाले फर्किने सम्भावित नेताहरूमा झाँक्री, श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना र अर्जुन राई रहेका छन्।

नेता श्रेष्ठका अनुसार झलनाथ खनाल पनि एमाले फर्किने सम्भावना छ। उनले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। एमाले निकट महेश बस्नेतका अनुसार ओली–खनालबीचको वार्ता सकारात्मक भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कर्मचारी एनजीओलाई मान्यता दिएको भन्दै ट्रेड युनियनको आपत्ति

spot_img

छुटाउनुभयो कि ?