ललिजङ सीद्वारा कालिकोटमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कालिकोट । अखिल (समाजवादी) काठमाडौं जिल्ला इन्चार्ज ललिजङ सी ले आज कालिकोटको रास्कोट नगरपालिका–२ स्थित श्री मोतिराम माध्यमिक विद्यालयका कक्षा १० का ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धर्मसिंह नाथ योगी, दयाराम सी, अशोक सी, सतल सी, निराजन सी, जेन–जी प्रतिनिधि दिपक शाही, समिर शाहीलगायतको उपस्थिती थियो।

विद्यार्थीहरूबीच बोल्दै ललिजङ सी ले भने, “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, ती विरुद्ध अखिल समाजवादी निरन्तर विद्यार्थीका हकहितका लागि संघर्षरत छ।”
उनले दुर्गम विद्यालयको कमजोर नतिजाको कारण अस्वस्थ राजनीति रहेको उल्लेख गर्दै, सबै मिलेर सुधारको आन्दोलन गर्नुपर्ने बताए।

उनका अनुसार संगठनले देशभर धादिङमा चेपाङ बालबालिकाका लागि विद्यालय निर्माणदेखि आफ्नै वस्त्र उद्योग सञ्चालनसम्मका रचनात्मक काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?