कालिकोटमा नेकपाद्वारा कैदीबन्दीलाई फलफूल र खेलकुद सामग्री वितरण

कालिकोट — नेकपा कम्युनिस्ट पार्टीले कालिकोट कारागारमा रहेका कैदीबन्दीलाई फलफूल र खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल, जिल्ला प्रहरी प्रमुख डीएसपी टेक ब. रावत, सशस्त्र प्रहरी डीएसपी चन्द र कारागार प्रमुख मानबहादुर बिकको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

यस अवसरमा नेकपा केन्द्रिय सदस्य डि.आर.सी., शुभकालिका ईन्चार्ज, पार्टी केन्द्रिय प्रतिनिधि सदस्य सि. तुफान र खाडाचक्र नगर सचिव पार्टी सरलको समेत उपस्थित रहेको थियो।

कार्यक्रममार्फत केन्द्रिय सदस्य डि.आर.सी.ले कारागारमा रहेका ३८ जना पुरुष र ४ जना महिला गरी जम्मा ४२ जना कैदीबन्दीलाई फलफूल तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?